भारतका विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री वालेन शाहलाई भारत भ्रमणको निम्तो दिन वैशाखको अन्तिम साता नेपाल आउन लागेका मिश्रीको भ्रमण स्थगित भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र बोकेर नेपाल आउन लागेका विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहलाई भेट्ने समय तय नभएका कारण भ्रमण स्थगित भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *