विनोद भण्डारीले बनाए अर्धशतक, जिततर्फ लम्कियो सुदूरपश्चिम

एजेन्सी: नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन् ।

उनले जनकपुर बोल्ट्सविरुद्ध ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । योसँगै सुदूरपश्चिम जित नजिक पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *