संघीय संसदको दुबै सदनको चालु अधिवेशन शुक्रबारबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषदको चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेबाट लागू हुने गरी संसदको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ती जारी गर्दै संसदको चालु अधिवेशन अन्त्य हुनेबारे जानकारी गराएका हुन्।
यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।
You may also like
-
देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
