बाघडुघ्रा-पानीघट्टा राजमार्गमा यातायातमा समस्या

बुधवार रातिदेखि परेको अविरल वर्षा अनि हुण्डरीको कारण बाघडुघ्रा पानीघट्टा राज्य राजमार्गमा ठूलो रूख ढलेर सड़क अवरुद्ध भयो। यो अति महत्त्वपूर्ण सड़क भएको हुँदा रूख ढलेर यातायात अवरुद्ध भएपछि बिहानैदेखि धेरै मानिसहरूलाई असुविधा भयो। स्थानीय मानिसहरूले तुरुन्तै सड़कबाट रूख हटाउने प्रयास गरे। पछि बाघडुघ्रा वन विभागका कर्मचारीहरू घटनास्थलमा आएर रूख काटेर सड़कबाट हटाएपछि सड़कमा यातायात पुनः सामान्य बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *