त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेट उपचारका लागि स्वीकृत गरेको छ । राष्ट्रपतिलाई आज बिहान उपचारका लागि अस्पताल लगिएको अस्पतालका कामु कार्यकारी निर्देशक प्रा डा घनश्याम गुरुङले जानकारी दिए ।
You may also like
-
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, वडा र पालिका अधिवेशनको मिति तय
-
तातोपानी र कोराला नाका खोल्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
-
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
-
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
-
विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुधार्न जापानले २ अर्ब ७७ करोड रुपैयाँ दिने
