नवलपरासीको गुराश टोलमा एउटा अजिंगरलाई बचाइएको छ। बर्दघाट निवासी वन्यजन्तु उद्धारकर्ता दुर्गा लामिछानेले सोही क्षेत्रको शिरोमणि अधिकारीको कुखुराको खोरमा फेला परेको अजिंगरलाई बचाउनुभएको थियो। उद्धारकर्ता लामिछानेका अनुसार दश फिट लामो, लगभग आठ किलोग्रामको अजिंगरलाई आज चितवन राष्ट्रिय निकुञ्ज पठाइनेछ। यस वर्षको गर्मीको सुरुवातदेखि बर्दघाट नगरपालिकाको वरपरबाट तीनवटा अजिंगरलाई बचाइएको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
