सोमबार प्रतितोला १२ सय रुपैयाँले घटेपछि स्थानीय बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो । शुद्ध सुनको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँले बढेर आज तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन। चाँदीको भाउ सोमबार प्रतितोला १ हजार ८ सय १५ रुपैयाँबाट बढेर आज प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
