एजेन्सी: ७२ वर्षीय जौमतीदेवी धामीको दाउरा काट्दा हातमा चोट लाग्यो । बुढेसकालमा आमालाई चोट लागेपछि ३६ वर्षीय छोरा बमबहादुरले उपचारको लागि सदरमुकाम चैनपुर लैजाने निधो गरे । बुवा र हजुरआमासँगै ६ वर्षीया छोरी आकृतिले पनि सदरमुकाम जाने भन्न थालिन् । त्यसपछि आमा र छोरीलाई लिएर सदरमुकाम चैनपुर लागेका बमबहादुर उतै अस्ता
तलकोट गाउँपालिका- २ धमेनामा से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका बमबहादुरसँगै आमा र छोरीको मृत्यु भएको हायो । दुर्घटनामा जीपका चालक, केदारस्यु गाउँपालिका- १ का ३२ वर्षीय शमशेर मल्लको पनि घटनास्थलमै मृत्यु भयो।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
