एजेन्सी: ७२ वर्षीय जौमतीदेवी धामीको दाउरा काट्दा हातमा चोट लाग्यो । बुढेसकालमा आमालाई चोट लागेपछि ३६ वर्षीय छोरा बमबहादुरले उपचारको लागि सदरमुकाम चैनपुर लैजाने निधो गरे । बुवा र हजुरआमासँगै ६ वर्षीया छोरी आकृतिले पनि सदरमुकाम जाने भन्न थालिन् । त्यसपछि आमा र छोरीलाई लिएर सदरमुकाम चैनपुर लागेका बमबहादुर उतै अस्ता
तलकोट गाउँपालिका- २ धमेनामा से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका बमबहादुरसँगै आमा र छोरीको मृत्यु भएको हायो । दुर्घटनामा जीपका चालक, केदारस्यु गाउँपालिका- १ का ३२ वर्षीय शमशेर मल्लको पनि घटनास्थलमै मृत्यु भयो।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
