भारतबाट आया आठौँ लटको राहत सामग्री

काठमाडौँ भारतले राहत तथा उद्धार प्रयासलाई निरन्तरता दिएको छ।
राहत तथा उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको आठौँ विमान काठमाडौँ आइपुगेको छ ।
विमानमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का उपकरण, उद्धार सामग्री, फरेन्सिक सामग्री तथा भारतीय सेनाको टोलीका लागि आवश्यक पुनःपूर्ति सामग्रीसहित ३५ टन राहत तथा उद्धार सामग्री रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *