एजेन्सी: नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ । काठमाडौं महानगरको दमकलले अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
