मनसुनको समयमा पनि, देशको धान खेतीको केन्द्र रहेको मधेश प्रदेशले सुख्खा र खडेरीको अवस्था भोगिरहेको छ। मधेश प्रदेशमा प्रतिकूल मनसुनको कारण धान रोपाइँमा असर परेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेश प्रदेशमा हालसम्म ४७% रोपाइँ मात्र सम्पन्न भएको छ। मधेश प्रदेशमा हाल पिउने पानीको साथै धान रोपाइँको लागि पानीको अभाव भइरहेको छ।
You may also like
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
-
रास्वपाको प्रथम महाधिवेशनको तयारी पूरा
