एजेन्सी: नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदसँगै पार्टीहरू पनि विघटन भएको बताएका छन्। अब पुराना र नयाँ पार्टीहरूले पनि आन्दोलनको म्याण्डेट अनुसार पुनर्गठन गर्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘संसद् विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ।’
माओवादीमा यसअघि देखि नै शर्माले प्रचण्ड नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठनको माग गर्दै आएका थिए।
You may also like
-
देउसी भैलोमा सङ्कलित दुईलाख सडक निर्माणमा
-
झाँक्री प्रकाश भुजेलले म्यानपावर व्यवसायीलाई कुटपिट गरेपछि कार्यालय तोडफोड, भागेको भन्दै प्रहरी कार्यालय घेराऊ
-
भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
-
हर्क साम्पाङको पार्टीमा ५ पदाधिकारी, केन्द्रीय समितिमा २३ जना
-
बाबुरामले भने- अन्तरिम सरकार कसैको दयामाया बनेको होइन, अहिलेको आवश्यकता हो
