रसुवाको भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३८६ पुगेको छ। नेपाल प्रहरीले जारी गरेको पछिल्लो जानकारीअनुसार चार हजार ८९ जना बेपत्ता छन्।
अहिलेसम्म एक हजार २१३ शव माटोमुनि व्यवस्थापन गरिएको छ भने १०३ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएका शव एक हजार ३३४ रहेका छन्। प्रहरीले मृतक र आफन्त गरी तीन हजार ६५ जनाको डीएनए संकलन गरेको छ।
यसबिच १७८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा ४६ हजार ८४० जना सहभागी भएको प्रहरीले जानकारी दिएको छ।
You may also like
-
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, वडा र पालिका अधिवेशनको मिति तय
-
तातोपानी र कोराला नाका खोल्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
-
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
-
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
-
विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुधार्न जापानले २ अर्ब ७७ करोड रुपैयाँ दिने
