देशका बाँकी भागमा अधिकांश भागमा उज्यालो आकाश देखिनेछ भने पहाडी क्षेत्रहरूमा केही बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा रहेको पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण यस्तो भएको हो। देशका बाँकी भागमा आज राति प्रायः सफा आकाश देखिनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रहरूमा केही बादल लाग्नेछ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
