Year: 2025

राष्ट्रिय पत्रकारिता दिवसमा प्रधानमन्त्रीको शुभकामना

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सञ्चारकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।