एनपीएल–२ : जनकपुरविरुद्ध टस जितेको चितवन, पहिला ब्याटिङ गर्दै


एजेन्सी: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

साविक विजेता जनकपुर हालसम्म जितविहीन रहदै अङ्‍क तालिकाको पुछारमा छ । चितवन ४ खेलबाट २ जितसहित चौंथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *