आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ (११.६६) ले बढेको छ। सोमबार हलमार्क सुनको मूल्य प्रतितोला १६८, ७०० रुपैयाँ थियो तर आज प्रतितोला १६९, ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्यमा आज कुनै परिवर्तन भएको छैन। आज एक तोला चाँदीको मूल्य १,९७० रुपैयाँ कायम भएको छ।
You may also like
-
न्यूजवीकको विश्वव्यापी श्रेणीमा मेडिसिटीले भारतको पहिलो स्थान प्राप्त गर्दै स्वास्थ्य सेवा क्षेत्रमा नेतृत्वलाई सशक्त बनाएको छ
-
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु
-
शाओमी महा फेस्टिवल : रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुट
-
नेपालमा प्रामाणिक भारतीय स्वाद ल्याउन बिकाजी फूड्सले सीजीसँग रणनीतिक संयुक्त उद्यममा प्रवेश गर्यो
-
याङ्गो राइडको प्रवेशले नेपालको राइड-हेलिङ बजारमा हलचल, चालकहरूको दैनिक 4,000 रुपियाँसम्म कमाई
