नक्सालको फर्निचर कारखाना आगलागीमा ध्वस्त


एजेन्सी: नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ ।

काठमाडौं महानगरको दमकलले अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *