आज बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने लुम्बिनीको तराई क्षेत्र र मधेश प्रदेशका बाँकी तराईमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। आज दिउँसो लुम्बिनी र सुदूपश्चिम प्रदेश जस्ता देशका पहाडी क्षेत्रहरूमा प्रायः बादल लाग्ने छ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने छ। आज राति पनि कोशी, मधेश र सुदूरपश्चिम प्रदेश जस्ता देशका पहाडी क्षेत्रहरूमा प्रायः बादल लाग्ने छ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने छ।
मधेश र सुदूरपश्चिम प्रदेश जस्ता देशका पहाडी क्षेत्रहरूका केही स्थानहरू साथै बाँकी तराई क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
You may also like
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
-
रास्वपाको प्रथम महाधिवेशनको तयारी पूरा
