त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेट उपचारका लागि स्वीकृत गरेको छ । राष्ट्रपतिलाई आज बिहान उपचारका लागि अस्पताल लगिएको अस्पतालका कामु कार्यकारी निर्देशक प्रा डा घनश्याम गुरुङले जानकारी दिए ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
