Month: December 2024

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्

जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गरेका छन् ।