आज बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने लुम्बिनीको तराई क्षेत्र र मधेश प्रदेशका बाँकी तराईमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। आज दिउँसो लुम्बिनी र सुदूपश्चिम प्रदेश जस्ता देशका पहाडी क्षेत्रहरूमा प्रायः बादल लाग्ने छ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने छ। आज राति पनि कोशी, मधेश र सुदूरपश्चिम प्रदेश जस्ता देशका पहाडी क्षेत्रहरूमा प्रायः बादल लाग्ने छ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने छ।
मधेश र सुदूरपश्चिम प्रदेश जस्ता देशका पहाडी क्षेत्रहरूका केही स्थानहरू साथै बाँकी तराई क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
