आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ (११.६६) ले बढेको छ। सोमबार हलमार्क सुनको मूल्य प्रतितोला १६८, ७०० रुपैयाँ थियो तर आज प्रतितोला १६९, ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्यमा आज कुनै परिवर्तन भएको छैन। आज एक तोला चाँदीको मूल्य १,९७० रुपैयाँ कायम भएको छ।
You may also like
-
नेपालमा प्रामाणिक भारतीय स्वाद ल्याउन बिकाजी फूड्सले सीजीसँग रणनीतिक संयुक्त उद्यममा प्रवेश गर्यो
-
याङ्गो राइडको प्रवेशले नेपालको राइड-हेलिङ बजारमा हलचल, चालकहरूको दैनिक 4,000 रुपियाँसम्म कमाई
-
नवलपुरका कृषकले चैतेधान रोप्दैछन्
-
पिअर्सनद्वारा नयाँ चितवन परीक्षण केन्द्रसितै नेपालमा पीटीई पहुँचको विस्तार
-
मणिपाल अस्पतालले एआई-संचालित वायरलेस इन्जेक्टेबल पेसमेकर प्रत्यारोपण गर्दछ